काठमाडौं। शनिवार साँझ नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा सम्पन्न ‘मिसेज नेपाल वर्ल्ड २०२४’ प्रतियोगितामा डेनिला कार्कीले विजयी हुँदै उपाधि जितेकी छन्। प्रतियोगी नम्बर २१ की कार्कीले यो उपाधि जितेर आगामी मिसेज वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी हुन्। प्रतियोगिता रिबन इन्टरटेनमेन्टले आयोजना गरेको थियो। प्रतियोगितामा सुयाशा राउत (प्रतियोगी नम्बर १०) मिसेज नेपाल इन्टरनेशनलको उपाधि विजेता […]
डेनिला कार्की बनिन् ‘मिसेज नेपाल वर्ल्ड २०२४’, अमेरिकामा हुने ‘मिसेज वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्ने


