‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक

eHimalaya TimeseHimalaya TimesSourceOct 26, 20241 min read
‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
काठमाडौं । चलचित्र ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई मिनेट ४२ सेकेण्ड लम्बाइको ट्रेलरले गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका चार युवकहरूको जीवनमा अचानक एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हाँस्य शैलीमा देखाएको छ । ट्रेलरको अन्त्यतिर युवतीलाई भूतका रूपमा प्रस्तुत गर्न खोजिएको छ । ‘जुलेबी’ फेम्ड निर्माता नवीन भट्टको निर्देशनमा तयार भएको