काठमाडौँ- गत असोज १७ मा प्रदर्शन भएको फिल्म ‘बेहुली फ्रम मेघौली’ ओटीटीमा सार्वजनिक गरिएको छ। फिल्म प्लेस्टोरबाट एमएसएम भिडियो एप डाउलोड गरेर हेर्न सकिन्छ। दसैँको फुलपातीमा प्रदर्शन भएको फिल्मका कारण आफ्नो फिल्मले कम सो पाएको भन्दै निर्माण टिमले हलबाट फिल्म उतारेर ओटीटीमा प्रदर्शन गर्ने निर्णय गरेको थियो। एकल प्रदर्शन भएको फिल्मले पहिलो दिन हलमा नेपालकै […]
‘बेहुली फ्रम मेघौली’ ओटीटीमार्फत हेर्न सकिने


