रंगखबर, काठमाडौँ: कार्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली हिन्दी भाषामा एकै दिन प्रदर्शन हुने भएको छ । निर्माण टिमले सेभेन सिज इन्टरटेनमेन्टलाई विदेश राइट् बेच्दै उक्त कुराको जानकारी दिएका हुन्। तर विदेशमा रहेका नेपालीहरुले भने फिल्मलाई नेपाल रिलिजको एक हप्तापछि मात्र हेर्न पाउने छन। फिल्म विदेशमा पनि नेपाली र हिन्दी दुवै […]
‘ह्रस्व दीर्घ’ नेपाली हिन्दी भाषामा एकै दिन प्रदर्शन हुने


