काठमाडौँ- फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा चलचित्रका मुख्य पात्र नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई गम्भीर भावमा देखाइएको छ। यसअघि सार्वजनिक पहिलो पोस्टरमा निकै हँसमुख देखिएका नाजिर र सृष्टिलाई दोस्रो पोस्टरमा फरक मुडमा देखाइएको छ। पोस्टरमा नाजिर र सृष्टि सामान्य पहिरनमा छन्। पोस्टरमा नाजिर र सृष्टिको पृष्ठभूमिमा ‘बजारमा अनौठो […]
केटी हराएको सूचना’ को दोस्रो पोस्टरमा गम्भीर देखिए नाजिर र सृष्टि


