काठमाडौं– कलाकार प्रकाश पाठकको दुखद निधन भएको छ । मायालु, टुहुरो लगायतका विभिन्न नेपाली फिल्ममा खलनायकको चरित्र निर्वाह गरेका कलाकार पाठकको मंगलवार बिहान निधन भएको हो ।
नेपाल चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्काका अनुसार कलाकार पाठकको मंगलवार बिहान ५ बजे निधन भएको छ । उनको आजै बिहान १० बजे पशुपति आर्यघाटमा अन्त्येष्ठि गरिँदैछ ।
खड्काले सामाजिक सञ्जालमा कलाकार पाठकको निधन भएको जानकारी गराउँदै दुई दिन अघिमात्रै उनीसंग कलाकार संघका अध्यक्ष मोहन निरौला तथा आफूसंग कुराकानी गरेर एक–दुई जना कलाकारहरुसंग भेट्न मन लागेको बताएका थिए ।
खड्काले अहिले ...
रहेनन् कलाकार प्रकाश पाठक


