‘पूर्णबहादुरको सारंगी’को दोहोरी ब्याटल शैलीको ‘रैया चाँदीको’

eHimalaya TimeseHimalaya TimesSourceOct 24, 20241 min read
‘पूर्णबहादुरको सारंगी’को दोहोरी ब्याटल शैलीको ‘रैया चाँदीको’
काठमाडौं । यही कात्तिक १५ गते लक्ष्मीपूजाको दिनदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘पूर्ण बहादुरको सारंगी’को नयाँ गीत ‘रैयाँ चाँदीको’ सार्वजनिक गरिएको छ । दोहोरी ब्याटल शैलीको ‘रैया चाँदीको’ गीतमा आशिष अविरल र मेलिना राईको स्वर छ भने नवराज पन्तको शब्द तथा गायक अविरल स्वयंको संगीत छ । गीतको भिडियोमा चलचित्रका दुई प्रमुख पात्र विजय