विपिन कार्कीको ‘कर्मा’ चैत २९ मा रिलिज हुने

Ramailo ChaRamailo ChaSourceOct 24, 20241 min read
विपिन कार्कीको ‘कर्मा’ चैत २९ मा रिलिज हुने
अभिनेता विपीन कार्की फिल्म ‘कर्मा’ मा मुख्य भूमिकामा अनुबन्धित भएका छन् । यो फिल्मको प्रदर्शन समेत चैत २९ गतेलाई तय गरिएको छ । फिल्मको रिलिज मिति उल्लेख गरिएको पोस्टरमा विपीनलाई जिममा कसरत गरिरहेको देखाइएको छ । फिल्म ‘कर्मा’को निर्देशन सौरभ चौधरीले गर्दैछन्, उनको पछिल्लो फिल्म ‘अगस्त्यः च्याप्टर-१’ प्रदर्शनमा आएको थियो । निर्देशक चौधरीको तेस्रो निर्देशन […]