‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक

Ranga KhabarRanga KhabarSourceOct 24, 20241 min read
‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक
रंगखबर, काठमाडौँ:  नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक भएको छ। यस टिजरमा चलचित्रका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रेमकथा प्रस्तुत गरिएको छ, जसमा प्रेमका उतारचढाव पनि देखाइएको छ। पहिलो टिजरमा जस्तै दोस्रो टिजरले पनि प्रेम, द्वन्द्व, र रहस्यलाई विशेष रूपमा समेटेको छ। दोस्रो टिजरमा नाजिर र सृष्टिको सम्बन्धले अगाडि […]