चलचित्र ‘सानो संसार’ पुनः प्रदर्शनको तयारीमा, बुधवार गरियो दोस्रो प्रिमियर

Thulo PardaThulo PardaSourceOct 23, 20241 min read
चलचित्र ‘सानो संसार’ पुनः प्रदर्शनको तयारीमा, बुधवार गरियो दोस्रो प्रिमियर
काठमाडौं। नेपाली चलचित्र ‘सानो संसार’ यही शुक्रवारदेखि देशव्यापी रूपमा पुनः प्रदर्शन हुने तयारीमा छ। यसअघि लगातारको झरीले प्रदर्शन प्रभावित भएपछि ३ दिनमै हलबाट उतारिएको यो चलचित्रलाई अब अनुकूल मौसम र समयलाई मध्यनजर गर्दै पुनः प्रदर्शन गर्न लागिएको हो। चलचित्रको पुनः प्रिमियर बुधवार बेलुका क्यूएफएक्सको राइजिङ मलमा आयोजना गरिएको थियो।सो प्रिमियरमा वरिष्ठ कलाकारहरू मदनकृष्ण श्रेष्ठ र […]