शंकर घिमिरेको निर्देशनमा निर्माण भएको फिल्म ‘तेल भिसा’को तेस्रो गीत कति रमाइलो सार्वजनिक भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबा बीच सार्वजनिक गीतमा सिनेमाकी मुख्य अभिनेत्री वर्षा राउतको ‘बेबी सावर’मा भएको जमघट र नाचगानलाई प्रस्तुत गरिएको छ । गीत : सिनेमाको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले श्रृंखलाबद्ध रुपमा प्रचार सामाग्रीहरु पोस्टर तथा गीतहरु […]


