एक पछि अर्को कन्टेन्टमा पूर्णबहादुरको सारंगीको सफलता : नयाँ गीतको छनक पनि त्यस्तै

News FilmyNews FilmySourceOct 23, 20241 min read
एक पछि अर्को कन्टेन्टमा पूर्णबहादुरको सारंगीको सफलता : नयाँ गीतको छनक पनि त्यस्तै
काठमाण्डौँ । आफ्ना हरेक कन्टेन्टमा सफलता हासिल गरिरहेका फिल्म पूर्ण बहादुरको सारंगीको टिमले नयाँ गीत  निकालेको छ । मेलिना राई र आशिष अविरलको स्वरमा तयार दोहोरी व्याटल ‘रैया चाँदी’को मा त्यस्ता राम्रा राम्रा पन्चलाईन समावेश छन जसले दर्शकको ध्यान खिच्न सक्ने छनक देखाउँछ । गीतको शब्द रचना नवराज पन्तको हो । उनले फिल्मको कथा सार …