‘देववाणी’ को टिजर सार्वजनिक

Himal KhabarHimal KhabarSourceOct 23, 20241 min read
‘देववाणी’ को टिजर सार्वजनिक
काठमाडौँ- फिल्म ‘देववाणी’ को टिजर सार्वजनिक भएको छ। एक मिनेट १५ सेकेन्डको टिजरमा फिल्मका मुख्य कलाकार कुन्दन भारद्वाजले आफ्नो गाउँ नागरिकको रक्षा गर्न गरेको संघर्ष देखाइएको छ। बाबु साहेब बलामी निर्देशित फिल्म आगामी मंसिर ७ मा प्रदर्शन हुनेछ। फिल्म नेपाली र हिन्दी भाषामा निर्माण गरिएको छ। एक्सन, रोमान्स र थ्रिलर जनरामा बनेको फिल्ममा कुन्दनसहित अनुजा […]