‘तेल भिसा’ को तेस्रो गीत ‘कति रमाइलो’

Himal KhabarHimal KhabarSourceOct 23, 20241 min read
‘तेल भिसा’ को तेस्रो गीत ‘कति रमाइलो’
काठमाडौँ- फिल्म ‘तेल भिसा’ को तेस्रो गीत ‘कति रमाइलो’ सार्वजनिक भएको छ। गीतको भिडियोमा फिल्मकी मुख्य कलाकार वर्षा राउतको ‘बेबी सावर’मा भएको जमघट र नाचगानलाई प्रस्तुत गरिएको छ। भिडियोमा अमेरिकामा बस्दै आएका दीलिप रायमाझी, सुशील क्षेत्री, अरुणिमा लम्साल, उषा पौडेल, विमलेश अधिकारी, अनुराग कुँवरसहित फिल्मका कलाकार विपिन कार्की, पूजा चन्द र ऋचा घिमिरेको अभिनय छ। […]