चैतमा ‘राजागञ्ज’

eHimalaya TimeseHimalaya TimesSourceOct 22, 20241 min read
चैतमा ‘राजागञ्ज’
काठमाडौं । चलचित्र ‘राजागञ्ज’ चैतमा सिनेमाघरमा आउने भएको छ । दीपक रौनियार निर्देशित यो चलचित्र चैत १ गतेदेखि सिनेमाघरमा आउने भएको हो । निर्माणपक्षले एक विज्ञप्ति जारी गर्दै सिनेमाघरमा आउने मितिबारे जानकारी गराएको हो । टी फोक्स फिल्मस् र ब्यांकतेश इन्टरटेनमेन्टले संयुक्तरूपमा चलचित्रलाई नेपालमा वितरण गर्नेछन् । दीपक रौनियार निर्देशित यो चलचित्र नेपालमा ‘राजागञ्ज’ शीर्षकमा