फिल्म ‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी बर म पीपल’ सार्वजनिक भएको छ । गीतमा गायक प्रताप दास र गायिका अनु चौधरीको स्वर छ । शब्द र संगीत अर्जुन पोखरेलले सृजना गरेका छन् । गीत : गीतमा आदेश गुर्माचनको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ र मास्टरिङ छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा फिल्मका प्रमुख कलाकार […]
‘नम्बरी सुन’मा ‘बर पिपल’ बने गौरव र नम्रता


