‘रंगी’को छायांकन आरम्भ

eHimalaya TimeseHimalaya TimesSourceOct 22, 20241 min read
‘रंगी’को छायांकन आरम्भ
काठमाडौं । चलचित्र ‘रंगी’को छायांन आरम्भ गरिएको छ । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण हुनलागेको यो चलचित्रको मंगलबारबाट छायांकन आरम्भ गरिएको हो । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा सुरेश न्यौपानेको निर्देशन छ । यो उहाँको ‘डेब्यु’ निर्देशन हो । चलचित्रमा सलोनसँगै नम्रता श्रेष्ठ, दीलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय