प्रदर्शनरत चलचित्र ‘ज्वाइँ साब’ को गीत ‘कुहिरोको दरबार’ सार्वजनिक

Thulo PardaThulo PardaSourceOct 22, 20241 min read
प्रदर्शनरत चलचित्र ‘ज्वाइँ साब’ को गीत ‘कुहिरोको दरबार’ सार्वजनिक
काठमाडौँ। दोस्रो सातामा प्रदर्शनरत चलचित्र ‘ज्वाइँ साब’ को गीत ‘कुहिरोको दरबार’ सार्वजनिक गरिएको छ। गीतमा जनक ताम्राकार र महेश ताम्राकारको स्वर, हर्क साउदको शब्द र महेश ताम्राकारको सङ्गीत छ। गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार जितु नेपाल, निती शाह, बुद्धि तामाङ, र हिमेश पन्त फिचर्ड छन्। भिडियोमा तीन कलाकारको यात्रा चित्रण गरिएको छ भने जितु र […]