काठमाडौं। आगामी मङ्सिर ७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘देववाणी’को टिजर मङ्गलवार ओएसआर डिजिटलबाट सार्वजनिक भएको छ। बाबु साहेब बलामीको निर्देशनमा बनेको यो चलचित्रको टिजरमा मुख्य पात्र कुन्दन भारद्वाजले आफ्नो गाउँको हरेक नागरिकको सुरक्षा गर्न गरेको सङ्घर्षलाई प्रस्तुत गरिएको छ। टिजरले चलचित्रमा समेटिएको एक्सन, रोमान्स, र थ्रिलरलाई झल्काएको छ। चलचित्रमा कुन्दन भारद्वाजसहित अनुजा लेप्चा, सुनिल थापा, […]
चलचित्र ‘देववाणी’को टिजर सार्वजनिक


