फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर आज सार्वजनिक भएको छ । यस टिजरमा फिल्मका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रेमकथा प्रस्तुत गरिएको छ, जसमा प्रेमका उतारचढाव पनि देखाइएको छ । पहिलो टिजरमा जस्तै दोस्रो टिजरले पनि प्रेम, द्वन्द्व, र रहस्यलाई विशेष रूपमा समेटेको छ । दोस्रो टिजरमा नाजिर र सृष्टिको […]
‘मिसिङः केटी हराएको सूचना’को दोस्रो टिजर रिलिज


