प्रदीप र दिव्याको ‘एक्टरः टेक वन’ अब माघ १६ मा आउने

Ramailo ChaRamailo ChaSourceOct 22, 20241 min read
प्रदीप र दिव्याको ‘एक्टरः टेक वन’ अब माघ १६ मा आउने
प्रदीप खड्का स्टारर फिल्म ‘एक्टरः टेक वन’ को प्रदर्शन मिती पर सरेको छ । यो फिल्मको नयाँ प्रदर्शन मिती आगामी माघ १६ गतेलाई तय गरिएको छ । सुरुमा यो फिल्मको रिलिज डेट कात्तिक १५ गते लक्ष्मीपूजालाई तय गरिएको थियो । गीत :  फिल्म ‘एक्टरः टेक वन’ को टिजर र गीत समेत रिलिज गरिएको छ । […]