‘फेरि रेशम फिलिलि’को छायांकन प्रारम्भ

Ramailo ChaRamailo ChaSourceOct 22, 20241 min read
‘फेरि रेशम फिलिलि’को छायांकन प्रारम्भ
फिल्म ‘फेरि रेशम फिलिलि’को छायांकन काठमाडौंबाट सुरु गरिएको छ । फिल्म ‘फेरि रेशम फिलिलि’को छायांकन सुरु भएको छ । फिल्म ‘फेरि रेशम फिलिलि’को को लेखन तथा निर्देशन निरोज महर्जनले गर्दैछन् । फिल्ममा विनय श्रेष्ठ, कामेश्वर चौरसिया, सुपुष्पा भट्ट, नीर शाह, रवीन्द्र झा, प्रकाश घिमिरे, लक्ष्मी गिरी, महेश त्रिपाठी, एलनराज उप्रेतीलगायत कालाकारको अभिनय रहनेछ । रौनक […]