‘फिरफिरे फिरिरी’को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceOct 20, 20241 min read
‘फिरफिरे फिरिरी’को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । हरर कमेडी सिनेमा ‘फिरफिरे फिरिरी’को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक गरिएको छ । अनु चौधरीको स्वरमा रहेको गीतमा प्रशान्त सिवाकोटीको शब्द तथा संगीत रहेको छ । सार्वजनिक आइटम गीतमा मोडल अलिशा शर्मा फिचर्ड छिन् । आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउने सिनेमाको निर्देशन नबिन भट्टले गरेका हुन् […]