‘खजुरे ब्रो’ मा कलाकारको खोजी, धरानमा अडिशन हुने

Hungama KhabarHungama KhabarSourceDec 18, 20231 min read
‘खजुरे ब्रो’ मा कलाकारको खोजी, धरानमा अडिशन हुने

धरानकै सेरोफेरोको कथालाई आधार मानेर निर्माण गर्न लागेको ‘खजुरे ब्रो’ को लागी दुइजना मुख्य कलाकारहरुको खोजी भएको छ । बिशेषगरी मंगोलियन विशेषताहरू भएको धराने वा पुर्बेली लवज भएका कलाकारहरुको खोजी भएको निर्माण टिमले जनाएकोछ । ‘खजुरी ब्रो’ का लागी धरानमा छनोट गरिने कलाकारहरु फिल्मका लागी मुख्य कलाकार हुने कार्यकारी निर्माता डाइमण्ड उप्रेतीले जानकारी दिए । […]

The post ‘खजुरे ब्रो’ मा कलाकारको खोजी, धरानमा अडिशन हुने first appeared on HangamaKhabar.