काठमाडौं। नेपाली चलचित्र उद्योगमा आयोजना हुने विभिन्न अवार्ड कार्यक्रमहरूको औचित्यमाथि अभिनेता राजबल्लभ कोइरालाले गम्भीर प्रश्न उठाएका छन्। आफ्नो आधिकारिक फेसबुकमार्फत उनले लेखेका छन्, “बहाना खोजी खोजी अनेकौँ नाम राखी चलचित्र अवार्ड गर्नुको साटो, दीर्घकालीन सोच र योजना राखी विदेशमा नेपाली चलचित्रको बजार र प्रवर्द्धन, सम्भावना र सहकार्य खोजे हुन्न ?” कोइरालाको विचारमा, नयाँ बजार र […]
अवार्ड कार्यक्रमहरूको औचित्यमाथि राजबल्लभ कोइरालाको प्रश्न


