चिनियाँ दर्शक लक्षित गरी हङकङमा ‘गाउँ आएको बाटो’ रिलिज हुँदै

Thulo PardaThulo PardaSourceOct 19, 20241 min read
चिनियाँ दर्शक लक्षित गरी हङकङमा ‘गाउँ आएको बाटो’ रिलिज हुँदै
काठमाडौं। नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ पहिलो पटक चिनियाँ दर्शकलाई लक्षित गर्दै हङकङमा सार्वजनिक प्रदर्शन हुने भएको छ। गोल्डेन सिन सिनेमाले यस चलचित्रको वितरण अधिकार खरिद गरेर चिनियाँ सबटाइटलसहित प्रदर्शन गर्न लागेको हो। निर्देशक नवीन सुब्बाको निर्देशनमा बनेको यो चलचित्र आइतबार गोल्डेन सिन सिनेमा हलमा विशेष प्रदर्शन हुँदैछ। निर्देशक सुब्बाका अनुसार यो विशेष प्रदर्शन चिनियाँ […]