भारतीय निर्देशक अनुराग कश्यप नेपाली चलचित्र ‘पूजा, सर’को कार्यकारी निर्माता बन्ने

Thulo PardaThulo PardaSourceOct 19, 20241 min read
भारतीय निर्देशक अनुराग कश्यप नेपाली चलचित्र ‘पूजा, सर’को कार्यकारी निर्माता बन्ने
काठमाडौं। भारतीय प्रख्यात निर्देशक अनुराग कश्यपले दीपक रौनियारको नेपाली चलचित्र ‘पूजा, सर’मा कार्यकारी निर्माता रूपमा काम गर्ने भएका छन्। प्रसिद्ध अमेरिकन ट्रेड म्यागेजिनको अनलाइन संस्करणले यो खबर सार्वजनिक गरेको छ र यो चलचित्रलाई यु.के. र आयरल्यान्डका लागि च्यानल ४ ले खरिद गरेको प्रकाशन गरेको छ। कश्यप केही समय अघि नेपाली चलचित्र ‘साम्बाला’को प्रिमियरमा सहभागी हुन काठमाडौं आएको थिए। […]