अभिनेता तथा निर्देशक बरालको टिप्पणी: ‘नेपालमा लगभग शून्य फिल्म साक्षरता’

Thulo PardaThulo PardaSourceOct 19, 20241 min read
अभिनेता तथा निर्देशक बरालको टिप्पणी: ‘नेपालमा लगभग शून्य फिल्म साक्षरता’
काठमाडौं। नाट्यकर्मी, अभिनेता, निर्देशक तथा लेखक अनुप बरालले नेपाली दर्शकहरूको चलचित्र बुझाइलाई ‘लगभग शून्य फिल्म साक्षरता’ भएको टिप्पणी गरेका छन्। शनिवार साँझ फेसबुकमा एक पोस्टमार्फत उनले एक्काइसौँ शताब्दीमा पनि नेपाली दर्शकहरू परम्परागत र पुरानो शैलीका चलचित्रहरूमा मात्र रमाइरहेको उल्लेख गरेका छन्। बरालले लेखेका छन्, “लगभग शून्य फिल्म साक्षरता भएको देश छ भने त्यो नेपाल हो। एक्काइसौँ […]