मण्डला नाटक घरमा `पगला घोडा´ मञ्चन हुने

Ranga KhabarRanga KhabarSourceDec 18, 20231 min read
मण्डला नाटक घरमा `पगला घोडा´ मञ्चन हुने
रंगखबर, काठमाडौँ: थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा नाटक `पगला घोडा´ मञ्चन हुने भएको छ । नाटकको जानकारी दिने हेतुले निर्माण टिमले थिम पोस्टर सार्वजनिक गरेको छ । नाटक पुस १२ गतेबाट माघ ६ गते सम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ साथै शनिवार भने दुई सो राखिएको छ । भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको […]