बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खानले हालै मात्र आफ्नो छोरा अरहान खानको बलिउड डेब्युबारे कुरा गरेका छन्। उनले भने, अरहानलाई चलचित्र क्षेत्रमा आउन केही वर्ष लाग्न सक्छ। उनी अहिले धेरै युवा छन् र आफ्नो विकासमा ध्यान दिँदै छन्। इन्स्टेन्ट बलिउडसँगको कुराकानीमा अरबाजले भनेका छन्, “आशा छ, अरहानलाई अभिनय क्षेत्रमा पाइला राख्न अझै एक-दुई वर्ष […]
सलमानका भतिज अरहानको बलिउड डेब्यु कहिले ?


