फिरफिरे फिरिरीको टिमिक्कै चोली

Chitra LaharChitra LaharSourceOct 18, 20241 min read
फिरफिरे फिरिरीको टिमिक्कै चोली

काठमाडौँ। हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक गरिएको छ। गायिका अनु चौधरीको स्वर रहेको गीतमा प्रशान्त शिवाकोटीको शब्द र संगीत छ । यही कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउने फिल्मको गीतमा मोडल अलिशा शर्माले नृत्य गरेकी छन्। नबिन भट्टको डेब्यु निर्देशन रहेको फिल्मको गत साता शिर्ष गीत सार्वजनिक […]

The post फिरफिरे फिरिरीको टिमिक्कै चोली appeared first on CHITRALAHAR.COM.