‘अग्निदहन’ को टिजर: बोक्सीको आरोपमा महिलालाई दिने यातनाको कथा

Himal KhabarHimal KhabarSourceOct 18, 20241 min read
‘अग्निदहन’ को टिजर: बोक्सीको आरोपमा महिलालाई दिने यातनाको कथा
काठमाडौँ- फिल्म ‘अग्निदहन’ को टिजर सार्वजनिक भएको छ। एक मिनेट १४ सेकेन्डको टिजरमा बोक्सीको आरोप खेपिरहेकी एक अधवैंशे महिलाको क्रियाकलापबाट एक बालिका त्रसित भएको दृश्य देखाइएको छ। साथै बोक्सीको लागेको भन्दै धामीझाँक्री र समाजले महिलालाई दिने यातना र मानसिक असन्तुलनको कथालाई प्रस्तुत गरिएको छ। फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, […]