‘फिरफिरे फिरिरी’ को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक

Thulo PardaThulo PardaSourceOct 18, 20241 min read
‘फिरफिरे फिरिरी’ को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक
काठमाडौं। हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’ को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक गरिएको छ। अनु चौधरीको स्वरमा रहेको यस गीतमा प्रशान्त सिवाकोटीले शब्द र सङ्गीत दिएका छन् भने मोडल अलिशा शर्माले नृत्य प्रस्तुत गरेकी छन्। चलचित्र आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउनेछ।  नवीन भट्टको डेब्यु निर्देशन रहेको यस चलचित्रलाई मनोज कुमार अधिकारीले […]