‘कर्मा’ चैत २९ मा रिलिज हुने, विपीन कार्की मुख्य भूमिकामा

The Cinema TimesThe Cinema TimesSourceOct 18, 20241 min read
 ‘कर्मा’ चैत २९ मा रिलिज हुने, विपीन कार्की मुख्य भूमिकामा
काठमाडौं। सिनेमा ‘कर्मा’ले अभिनेता विपीन कार्की मुख्य भूमिकामा अनुबन्धित गराउदै आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । निर्माणपक्षले जानकारी दिएअनुसार यो सिनेमा आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउनेछ । सिनेमाको रिलिज मिति अनाउन्समेन्ट पोस्टरमा विपीनलाई जिममा कसरत गरिरहेको देखाइएको छ, जसले सिनेमामा उनको शारीरिक रूपमा फिट र बलियो भूमिकामा देखिने संकेत गर्छ । ‘कर्मा’को निर्देशन […]