विपिन कार्कीको मुख्य भूमिकामा ‘कर्मा’, नयाँ वर्षको पूर्व सन्ध्यामा प्रदर्शन

KalakarmiKalakarmiSourceOct 18, 20241 min read
विपिन कार्कीको मुख्य भूमिकामा ‘कर्मा’, नयाँ वर्षको पूर्व सन्ध्यामा प्रदर्शन
काठमाडौं– नयाँ नेपाली फिल्म ‘कर्मा’ मा अभिनेता विपीन कार्कीको मुख्य भूमिका रहने भएको छ । फिल्मको निर्माण पक्षले अभिनेता कार्कीलाई अनुवन्धित गर्दै प्रदर्शन मितिसमेत घोषणा गरेको छ । यो फिल्म नयाँ वर्ष २०८२ को पूर्व सन्ध्या पारेर आगामी चैत २९ गतेदेखि प्रदर्शनमा आउने छ । फिल्मको रिलिज मिति अनाउन्समेन्ट पोस्टरमा विपीनलाई जिममा कसरत गरिरहेको देखाइएको छ, जसले फिल्ममा उनको शारीरिक रूपमा फिट र बलियो भूमिकामा देखिने संकेत गर्छ । ‘कर्मा’ को निर्देशन सौरभ चौधरीले गर्दैछन्, उनले यसअघि ‘अगस्त्यस् च्याप्टर–१’को निर्देशन गरेर निकै प्रशंसा पाएका थिए । निर्देशक चौधरीको तेस्रो ...