‘फिरफिरे फिरिरी’ को आइटम गीत ‘टिमिक्कै चोली’

Himal KhabarHimal KhabarSourceOct 18, 20241 min read
‘फिरफिरे फिरिरी’ को आइटम गीत ‘टिमिक्कै चोली’
काठमाडौँ- फिल्म ‘फिरफिरे फिरिरी’ को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक गरिएको छ। गीतमा अनु चौधरीको स्वर छ। प्रशान्त शिवाकोटीको शब्द रहेको गीतमा उनले नै संगीत भरेका छन्। भिडियोमा मोडल अलिशा शर्माले नृत्य प्रस्तुत गरेकी छन्। फिल्म यही कार्तिक २२ मा छठ पर्वको अवसरमा प्रदर्शन हुनेछ। नवीन भट्टको निर्देशनमा बनेको फिल्ममा सन्दिप श्रेष्ठ र नबिन भट्टको […]