‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceOct 17, 20241 min read
‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं ।कात्तिक १५ गते रिलिज हुने सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको छ ।आज एक कार्यक्रम गर्दै निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा गन्दर्भ समुदायको पुर्ख्यौली पेसा, दुःख, प्रेम, बिछोड र शैक्षिक अवस्थालाई देखाइएको छ। गन्दर्भ भएकै कारण उनीहरुलाई समाजले कसरी भुइँमान्छे बनाइरहेको छ भन्ने कथा ट्रेलरमा देख्न सकिन्छ ।सरोज पौडेलको […]