‘फिरफिरे फिरिरी’ को आइटम गीतमा अलिशाको नृत्य (भिडियो)

KalakarmiKalakarmiSourceOct 17, 20241 min read
‘फिरफिरे फिरिरी’ को आइटम गीतमा अलिशाको नृत्य (भिडियो)
काठमाडौं– हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक भएको छ । यो गीतमा गायिका अनु चौधरीको स्वर सुन्न सकिन्छ । आगामी कार्तिक २२ गते छठ पर्वको दिनदेखि प्रदर्शनमा आउने यो फिल्मको गीतमा प्रशान्त सिवाकोटीको शब्द तथा संगीत रहेको छ। आइटम गीतमा मोडल अलिशा शर्माले आकर्षक नृत्य गरेकी छिन् । नविन भट्टको डेब्यू निर्देशन रहेको फिल्मको अघिल्लो साता शिर्ष गीत सार्वजनिक गरिएको थियो । बिन्ध्यवासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन् । नितिश पुन सह–निर्माता रहेका छन् । ...