‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर रिलिज

Ranga KhabarRanga KhabarSourceOct 17, 20241 min read
‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर रिलिज
रंगखबर, काठमाडौँ: कार्तिक १५ गते लक्ष्मी पूजा को दिनबाट रिलिज हुने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को ट्रेलर रिलिज गरिएको छ। बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको ट्रेलर रिलिज गरेको हो। औपचारिक घोषणासँगै चर्चमा रहेको फिल्मको पोस्टर, गीत र टिजर रिलिजपछि हाईप ह्वात्तै बढेको हो। सार्वजनिक ३ मिनेट २६ सेकेन्ड लामो फिल्मको ट्रेलर फिल्मका […]