काठमाडौँ- गत असोज १७ देखि हलमा प्रदर्शन गरिएको फिल्म ‘बेहुली फ्रम मेघौली’ बिहीबार (आज) देखि हलबाट उतारिएको छ। फिल्म अब एमएसएम भिडियो एपमार्फत रिलिज हुनेछ। सो व्यवस्थापनमा हलप्रति असन्तुष्टि जनाउँदै फिल्मका निर्माता तथा अभिनेता निश्चल बस्नेतले सामाजिक सञ्जालमार्फत बुधबार सबै हलबाट फिल्म उतार्ने निर्णय गरेको बताएका थिए। स्टाटसमार्फत उनले विकल्पको रुपमा फिल्म छिट्टै ओटीटी प्लेटर्फममा […]
हलबाट उतारियो ‘बेहुली फ्रम मेघौली’, ओटीटीमा रिलिज हुँदै


