‘गुन्याे चोलो’ अमेरिकाको तस्बिर फिल्म मार्केटमा छनोट

Himal KhabarHimal KhabarSourceOct 17, 20241 min read
‘गुन्याे चोलो’ अमेरिकाको तस्बिर फिल्म मार्केटमा छनोट
काठमाडौँ- लैंगिक अल्पसङ्ख्यक पारालैंगिक पात्रको कथामा बनेको फिल्म ‘गुन्याे चोलो’ अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केटमा छनोट भएको छ। अक्टोबर १७ देखि २० सम्म अमेरिकाको सियाटलमा आयोजना हुने तस्बिर फिल्म मार्केटका लागि छनोट भएको हो। जहाँ अमेजन एमजीएम स्टुडियो, पिलर्स फण्ड, ब्लमहाउस एचबीओ, सीएए, क्रिएटिभ ल्याण्ड स्टुडियोजस्ता प्रतिष्ठित फिल्म संस्था पनि सहभागी हुनेछन्। फिल्म फेस्टिभलका संस्थापक […]