विपिन कार्कीको घरमा दोश्रो सन्तानको आगमन

News FilmyNews FilmySourceOct 16, 20241 min read
विपिन कार्कीको घरमा दोश्रो सन्तानको आगमन
काठमाण्डौँ । अभिनेता विपिन कार्कीको घरमा दोश्रो सन्तानको आगमन भएको छ । कोजाग्रत पूर्णिमाको बिहान विपिनकी श्रीमती रेश्माले दोश्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन । विपिनको पहिलो सन्तान पनि छोरी छिन जो उमेरले ५ बर्षकी भईसकेकी छिन । सरस्वती, बन्दना देखि शिव तान्डव, हनुमान चालिसा समेत सर्लकै गाउँन सक्ने विपिनको पहिलो नानीको नाम ब्राह्म्मी कार्की …