आज–०१ कार्तिक २०८१ बिहिवारको राशिफल

Chitra LaharChitra LaharSourceOct 17, 20241 min read
आज–०१ कार्तिक २०८१ बिहिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । मन भावुक र उत्ताउलो बन्नसक्छ । प्रेममा मनमुटाव आउनेछ । अनावश्यक धन खर्च पनि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ […]

The post आज–०१ कार्तिक २०८१ बिहिवारको राशिफल appeared first on CHITRALAHAR.COM.