हलले विभेद गरेको विषयमा ‘बेहुली फ्रम मेघौली’का वितरक शर्माको कडा प्रतिक्रिया

Thulo PardaThulo PardaSourceOct 15, 20241 min read
हलले विभेद गरेको विषयमा ‘बेहुली फ्रम मेघौली’का वितरक शर्माको कडा प्रतिक्रिया
काठमाडौं। असोज १७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’को निर्माता तथा अभिनेता निश्चल बस्नेतले हलहरूको व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दै हलको विकल्पतिर लाग्ने प्रतिक्रिया दिएपछि सो चलचित्रका वितरण कम्पनी डिसिएनका अध्यक्ष अशोक शर्माले पनि सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन्। उनले बुधवार हाउसफुल भएको शो बिहीबार हटाउनु परेको विषयमा असन्तोष प्रकट गर्दै हल सञ्चालकहरूलाई गम्भीर […]