लिम्बु चलचित्र ‘कुमाक्ला फाक’ को शुटिङ सकियो

Hungama KhabarHungama KhabarSourceDec 18, 20231 min read
लिम्बु चलचित्र ‘कुमाक्ला फाक’ को शुटिङ सकियो

थिएटर साहारा धरानको दोश्रो प्रस्तुती सर्ट मुवी ‘कुमाक्ला फाक’को छायांकन सम्पन्न भएको छ । लिम्बु संस्कृतिमा आधारित रहेर निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘कुमाक्ला फाक'( Black pig) को आईतवार छायांकन सम्पन्न गरिएको हो । ४ दिन सम्म मोरङको राजारानी गाउमा छायांकन भएको ‘कुमाक्ला फाक’ को कथा,पटकथा र निर्देशन नविन मेन्याङबो को रहेकोछ । निर्माण टिमले […]

The post लिम्बु चलचित्र ‘कुमाक्ला फाक’ को शुटिङ सकियो first appeared on HangamaKhabar.