दर्शकको रुचिमा ‘ज्वाइँ साब’

Himal KhabarHimal KhabarSourceOct 14, 20241 min read
दर्शकको रुचिमा  ‘ज्वाइँ साब’
काठमाडौँ– गत असोज २४ गते बिहीबार फूलपाती देखि प्रदर्शन भइरहेको फिल्म ‘ज्वाइँ साब’ ले शो पाएका हलमा हाउसफूलका साथ व्यापार गरिरहेको छ। अन्य दुई फिल्म ‘छक्का पन्जा ५’ र १२ गाउँ’ भन्दा कम शो पाए पनि ‘वर्ड अफ माउथ’ ले गर्दा फिल्मप्रति दर्शकको क्रेज बढ्दै गएको निर्माण पक्षले जनाएको छ। फिल्मका निर्देशक वसन्त निरौलाले फिल्म […]