‘फेरी रेशम फिलिली’को छायाङ्कन सुरु

Thulo PardaThulo PardaSourceOct 14, 20241 min read
‘फेरी रेशम फिलिली’को छायाङ्कन सुरु
काठमाडौं। चलचित्र ‘फेरी रेशम फिलिली’को छायाङ्कन सुरु भएको छ। निर्माण पक्षले शुभ मुहूर्त गर्दै सोमबार छायाङ्कन सुरु गरेको हो। यस चलचित्रको लेखन र निर्देशन निरोज महर्जनले गर्दैछन्। चलचित्रमा विनय श्रेष्ठ, कामेश्वर चौरसिया, सुपुष्पा भट्ट, नीर शाह, रवीन्द्र झा, प्रकाश घिमिरे, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेतीलगायतका कलाकारहरूले अभिनय गर्नेछन्। रौनकविक्रम कडेल निर्माता रहेको यो चलचित्रका […]