हलसँग फेरी असन्तुष्ट बने निश्चल, भन्छन्, ‘म हलको विकल्प तिर लागेँ’

Thulo PardaThulo PardaSourceOct 14, 20241 min read
हलसँग फेरी असन्तुष्ट बने निश्चल, भन्छन्, ‘म हलको विकल्प तिर लागेँ’
काठमाडौं। चलचित्र ‘बेहुली फ्रम मेघौली’ का निर्माता तथा अभिनेता निश्चल बस्नेतले असोज १७ गतेदेखि प्रदर्शनमा आएको आफ्नो चलचित्रलाई नेपाली हलहरूले अन्यायपूर्ण व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै बस्नेतले राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ, र उच्च अकुपेन्सी हुँदासमेत आफ्नो चलचित्रलाई पर्याप्त शो नदिई हिन्दी चलचित्रलाई शो बढाइदिएको गुनासो गरेका हुन्। उनले […]