फागुन २ मा ताण्डवम्

Chitra LaharChitra LaharSourceOct 14, 20241 min read
फागुन २ मा ताण्डवम्

काठमाडौं । कलरिस्ट जुनिम गहतराजले निर्देशनमा डेब्यु गरेको फिल्म ‘ताण्डवम्’को प्रदर्शन मिति घोषणा गरिएको छ। दशमीको अवसर पारेर फिल्म भ्यालेन्टाइन डे अर्थात् फागुन २ गते प्रदर्शन हुने घोषणा गरिएको हो। फिल्मको गतवर्ष माघमा छायांकन गरिएको थियो। हाल पोस्ट प्रोडक्सनमा रहेको फिल्मको गत शनिबार विजयदशमीमा एक थिम पोस्टर सार्वजनिक गर्दै रिलिज मिति पक्का गरिएको हो। यही […]

The post फागुन २ मा ताण्डवम् appeared first on CHITRALAHAR.COM.