दीपक भन्छन्, ‘१२ गाउँ’ र ‘छक्का पञ्जा’ दुवै राम्रो चलेको छ, यसले के बिग्रियो?’

Thulo PardaThulo PardaSourceOct 14, 20241 min read
दीपक भन्छन्, ‘१२ गाउँ’ र ‘छक्का पञ्जा’ दुवै राम्रो चलेको छ, यसले के बिग्रियो?’
काठमाडौं। सफलताका साथ प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘छक्का पञ्जा ५’ का अभिनेता तथा निर्माता दीपकराज गिरीले हालै नेपाली चलचित्र उद्योगमा बढ्दो नकारात्मक प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै एक अर्कालाई सहयोग गर्न र उद्योगलाई समग्रमा अगाडि बढाउन आग्रह गरेका छन्। गिरीले भनेका छन्, “यो पालि हामीले एक अर्कालाई गाली गर्ने ट्रेन्ड सुरु गर्‍यौँ, यसले हाम्रो उद्योग कता […]